अर्घाखाँची सम्पर्क मन्चद्वारा बालबालिकाको उद्धारको लागि सहयोग
केशव पोखरेल
अर्घाखाँचि जिल्ला मालारानि गाउँपालिका वडा नम्बर १ निवासी
वर्ष ७२ का यमनारायण पोख्रेलका छोरा भबिश्वर पोख्रेले केही समय अगाडि आत्महत्या गरेका र बुहारी दुर्घा पोखरेल आफ्ना स साना ३ छोराछोरिलाई छोडी अर्कैसंग बिहे गरेर गएपछि बिचल्मि मा परेका ती तिन बालबालिको सहयोगको लागि अर्घाखाँचि सम्पर्क मन्च दक्षिण कोरियाले सहयोग अभियान सुरु गरेको छ ।
मन्चका सहकाेषाध्यक्ष टिकाराम पोखरेल को संयोजकत्वमा उक्त अभियान सुरु गरिएको हो ।सानो सहयोग ले ती बालबालिकोको लालनपालन र पढाई खर्चमा थोरै भए पनि सहयोग पुगोस भन्ने हेतुले अभियान सुरु गरिएको मन्चका अध्यक्ष दिनामणि पौडेलले जानकारी दिए । सहयोग गर्न चाहानुहुने कोरियामा रहेका नेपालीहरूले निम्न खातामा सहयोग गर्न समेत पौडेलले आग्रह समेत गरे।
टिकाराम पोखरेल
woori bank को खाता न.1002951612627 (pokharel t)
।
अहिले सम्म सहयोग घोषणा गर्नूभयका साथीहरूको नाम र सहयोग रकम (कोरियन वनमा)
1- दिनामनि पौडेल पाणिनि 21000
2-फर्सू पौडेल छत्रदेब 6; 21000
3-कृष्ण खनाल मालारानि 3;
15000
4-टिकाराम पोखरेल मालारानि 3;
31000
5-भरत पाण्डे छत्रदेब 15000
6-मनोज बेल्बासे भूमिकास्थान 15000
7-युवराज मरासिनि भूमिकास्थान9;
10000
8-टंक भूसाल मालारानि 6; 10000
9-जगत बोहोरा महेन्द्रनगर ; 10000
10-प्रबिन बोहोरा महेन्द्रनगर ; 10000
11 विनोद खनाल मालारानी 3; 21000
12-हेमराज पोखरेल मालारानी3; 15000
13-सुन्दर पन्थि सन्धिखर्क 3;
15000
14-दीपक खनाल मालारानि 3; 11000
15- भेषराज पोखरेल मालारानि 3; 21000
16-मिनराज पोख्रेल सितगंगा 6;
15000
17-बाबूराम पोखरेल मालारानि 3;
15000
18 केशव पोखरेल मालारानि 3
15000