कटुवाल तथा भु.पु. कार्यलय सहयोगी समानित - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

कटुवाल तथा भु.पु. कार्यलय सहयोगी समानित



समीर प्रकाश पाण्डे

अर्घाखाँचीमा । अर्घाखाँचीको छत्रदेव गाऊपालिका वाड न. २ ले कटुवाल तथा भु.पु. कार्यलय सहयोगी ३५ जनालाई सम्मान कार्यक्रममा सम्पन गरेको छ ।

छत्रदेव गाउपालिकाको सहयोगमा २ नंम्बर वडा राजेश पन्थीको प्रमुख आथित्वमा सम्पन भएको कार्यक्रममा तरुण दल पूर्व जिल्ला अध्यक्ष पिताम्बर खनाल, तरुण दल गाउपालिका अध्यक्ष नरेद्र पौडेल, छत्रदेव गाउँपालिका सदस्य कमला अधिकारी, छत्रदेव गाउपालिका नेविसंघ सचिव सन्तोष पाण्डे, छत्रदेव साना- किसान १,२,३ अध्यक्ष चुमा पौडेल, छत्रदेव २ नंम्बर वडा सचिव सरोज खनाल, वडा सदस्यहरु लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

सम्मानित हुने हरुलाई खादा र करुवाले समान गरिएको थियो ।