भारतीय मिडियामा भाइरल भईन अर्चना पनेरु (भिडियाेसहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारतीय मिडियामा भाइरल भईन अर्चना पनेरु (भिडियाेसहित)



पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी अभिनेत्री सानी लियोनीबाट प्रभावित हुनेहरू धेरै छन् । र तीमध्ये एक हुन् अर्चना पनेरु । किशोरावस्थादेखि नै पोर्नस्टार बन्ने सपना बोकेकी अर्चना नेपाली मिडियामा एक ताका खुबी चर्चामा रहेकी थिइन् । अब उनको चर्चा भारतीय मिडियाहरूमा समेत हुन थालेको छ ।

भारतीय वेबसाइट उज्ज्वल प्रभातले उनकोबारेमा लेखेको समाचारमा उनलाई नेपाली सनी लियोनी भनेर भनिएको छ । वेबसाइटले अर्चना विभिन् सोसल मिडियामा आपत्तिजनक तस्बिर अपलोड गरेर चर्चामा आएको बताएको छ ।

वेबसाइटले अर्चनाले भीमदत्तस्थित लिटिल बुद्ध स्कुलबाट कक्षा १० सम्म पढाइ गरेको र त्यसका अतिरिक्त उनी महेन्द्रनगर प्रिन्स एण्ड प्रिन्सेस ब्युटी कन्टेस्टकी सेकण्ड रनर अप समेत रहेको बताइएको छ ।

वेबसाइटले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै आपतिजनक तस्बिर उपलब्ध रहेको बताइएको छ । उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्बिर सार्वजनिक भएपछि दुवै आमा छोरीलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाडौँतिर बसाइ सरेको भनिएको छ ।

वेब्सैत्मा अर्चनाले कल गर्लको रूपमा पनि काम गरेको र त्यस पेसाबाट उनले दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ । वेबसाइटले इन्टरनेटमा अर्चनाको धमाकेदार भिडियो उपलब्ध रहेको समेत बताएको छ ।

https://youtu.be/lkS1f6xYCbE