अन्नबाट तयार गरेको नेपालको नक्सा हेर्नुभो ? - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

अन्नबाट तयार गरेको नेपालको नक्सा हेर्नुभो ?



इलामको बरबोटेस्थित दुर्गा प्राविमा शिक्षकहरूले अन्नबाट तयार गरेको नेपालको नक्सा । कुन अञ्चलमा कुन अन्न फल्छ नक्सामा पहिचान गरिएको छ ।

तस्बिर : गोविन्द लामिछाने इलाम