अमरेश कुमारले अग्रता लिए - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

अमरेश कुमारले अग्रता लिए



सर्लाही–

सर्लाहीको क्षेत्र ४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन् । उनको पछिल्लो मत ३ हजार ७९ छ । उनका प्रतिस्पर्धी राजपाका राकेश कुमार मिश्रको मत २८ सय ७१ छ ।

सुरुमा मिश्रले अग्रता लिएकोमा पछिल्लो परिणाममा सिंह अघि बढेका हुन् । मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ