आइन्सटाइन सँग मिल्दोजुल्दो बाँदरको बच्चाको अनुहार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आइन्सटाइन सँग मिल्दोजुल्दो बाँदरको बच्चाको अनुहार



एजेन्सी। यसलाई दैवी चमत्कार भन्ने कि मजाक ! बाँदरको बच्चाको अनुहार संसारको सबैभन्दा प्रतिभाशाली व्याक्ति सँग मिल्दोजुल्दो छ।

द सन प्रत्रिकाका अनुसार, विशेष जातिको बाँदरको कपाल उसको स्टाइल र चाउरी परेको अनुहार एकदमै अल्बर्ट आइन्सटाइन सँग मिल्न आउछ। यस बच्चा-बाँदरको फोटो ६६ वर्षिया मिहिल नादाकोवले मलेशियाको ताइपेई राष्ट्रिय निकुञ्‍जमा खीचिएको हो ।

“जब बच्चा-बाँदर देखे, मेरो पहिलो सोचाइ नै यस्तो भयो कि यो आइन्सटाइन जस्तो देखिन्छ र प्रमाणको लागि मैले केही फोटो खिचेको हो।” मिहिलको भनाइ उल्लेख गर्दै प्रत्रिकाले छापेको छ।