अख्तियार प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

अख्तियार प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले अख्तियारका उच्च पदका व्यक्तिमा कोरोना संक्रमण भएको बताएका थिए ।

केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ।