आफ्नै सरकार बिरुद्ध खनिए रावल (भिडियो सहित) - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

आफ्नै सरकार बिरुद्ध खनिए रावल (भिडियो सहित)



काठमाडौं:सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावल नागरिकता विद्येयकबारे बोल्दै विदेशीहरुलाई सजिलै नागरिकता दिने कुरा स्विकार्य नहुने चेतावनी दिएका छन् । रावलले राष्ट्रियता र देशभक्तिका बारेमा पनि आफ्नो धारणा राखेका थिए ।