मतपत्र कस्तो छाप्ने ? आयोगनै अलमलमा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

मतपत्र कस्तो छाप्ने ? आयोगनै अलमलमा



काठमाडौं-

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा पुरेको छ ।

सर्वोच्च अदालतको पछिल्लो आदेशले  आयोग अन्योलमा परेको हो ।

प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई शुक्रबारदेखि सुरु भईसकेको दावी गरे पनि सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णय लिनुपर्ने अवस्था आउन सक्ने भएकाले छाप्न सुरु नगरिएको स्रोतले बतयो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।