आन्तरिक उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

आन्तरिक उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान सुरू गर्ने निर्णय गरेको हो ।

आन्तरिक उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मा दिएको छ ।

बाह्य उडान सम्बन्धी भने कुनै निर्णय नभएको बताइएको छ ।