आँखा जचाउँदा एचआईभी भनेपछि तनाव
काभ्रेपलाञ्चोक । घरनजिकैको अस्पतालमा आँखा जचाउन गएकी एक महिलालाई अस्पतालले एचआईभी संक्रमित भनेपछि उनले करिब २४ घण्टा मानसिक तनाव जेलिन् ।
आँखाको उपचार गराउन आएकी उनलाई रगत परीक्षण गर्ने रेयुकाई मासुनागा सामुदायिक आँला अस्पतालले एककासी एचआईभी भएको रिपोर्ट देखाएको थियो ।
तर उनी लगत्तै धुलिखेल अस्पताल जाँदा उनलाई एचआईभी पोजेटिभ केहि पनि देखिएन । आजको राजधानीमा खबर छ ।
साङ्केतिक तस्बिर :-