भारतको एक कोरोना अस्पतालमा आगलागी हुँदा ८ को मृत्यु - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

भारतको एक कोरोना अस्पतालमा आगलागी हुँदा ८ को मृत्यु



काठमाडौं- भारत अहिले कोरोना महामारीको गम्भीर परिस्थितिमा गुज्रिरहेको छ । कोरोना महामारीले थालिएकै बेला भारतको एक कोरोना अस्पतालमा आगलागी भएको छ ।

भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी भएपछि कारण ८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

अस्पतालमा रहेका अन्य ३५ कोरोना संक्रमितलाई अर्को स्थानमा सारिएको छ ।

बिहिबार विहान साढे ३ बजे यो आगो लागेको भारतीय मिडियाले जनाएका छन् । त्यहाँको अस्पतालको आइसियूमा आगो लागेको र पूरै अस्पतालमा आगो फैलिएको बताइएको छ ।