प्रदेश ७ ले आफ्नै बस सञ्चालन गर्ने - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

प्रदेश ७ ले आफ्नै बस सञ्चालन गर्ने



काठमाडौं – प्रदेश ७ सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको खबर आजको कारोबारमा छापिएको छ ।

प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो ।

निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र भरपर्दो सेवा नदिने गरेकाले प्रदेश सरकारले नै यस्तो सेवा दिन लागेको हो ।

बजेटमा व्यवस्था भएअनुसार सरकारले प्रदेशभित्र बस सेवा सत्तचालन गर्न लागेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले बताए ।