आफैले काटेको रूखले च्यापिएर एक जनाको मृत्यु - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

आफैले काटेको रूखले च्यापिएर एक जनाको मृत्यु



डडेल्धुरा ।। 
गाउँ नजिकको जङगलमा दाउराको लागी रुख काट्ने क्रममा रुख आफुतिर ढलेर एक जना पुरुषको शुक्रबार ज्यान गरेको छ ।

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालीका ४ बगरकोट नैउगाउँ बस्ने ५१ बर्षीय केशी खड्काको उपचारको क्रममा उपक्षत्रीय अस्पतला डडेल्धुरा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

स्रोतका अनुसार खड्कालाई केही बर्ष एता मनसीक समस्या पनी रहेको श्रीमती समेत भागेको बताएका छन् । उहाँका एक छोरा मात्र छन् ।