संसद विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

संसद विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार



काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।

इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएको छ ।

प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएको हो । तर अन्तरिम आदेश दिन अस्वीकार गरे ।