सन्दीप परे प्लेइङ ११ मा, गर्लान त कमाल ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सन्दीप परे प्लेइङ ११ मा, गर्लान त कमाल ?



काठमाडौं । अस्ट्रेलियाको चर्चित फ्रेन्चाइज टी–ट्वान्टी क्रिकेट बिग बास लिग (बीबीएल) क्रिकेट आबद्ध मेलबर्न स्टार्सको प्लेइङ–११ मा सन्दीप लामिछाने परेका छन् ।

मेट्रिकन स्टेडियममा हुन लागेको खेलमा मेलबर्नले ब्रिसबेन हिटको सामना गर्न लागेको हो । ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार्सले टस हारेर पहिले व्याटिङ गर्दैछ ।

आजको खेलमा सन्दीपले राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ ।