प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणकालागि त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज पुगेका छन्।

केहिदिन पहिले मात्रै सिंगापुरमा उपचार गरी फर्किएका ओली नियमित स्वास्थ चेकजाँचका लागि आज अस्पताल पुगेको प्रधानमन्त्री अस्पताल स्रोतले जनाएको छ ।

ओली यसअघि पनि स्वास्थ्य परीक्षण तथा फलोअपका लागि त्यहाँ जाने गरेका थिए ।