पाकिस्तानले गर्‍यो मिसाइल प्रक्षेपण - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पाकिस्तानले गर्‍यो मिसाइल प्रक्षेपण



इस्लामाबाद : पाकिस्तानले हालै मिसाइल प्रक्षेपण गरेको जनाएको छ ।

यहाँका सैनिक उच्चअधिकारी असिफ घफुरले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार मिसाइल छाेटाे दूरीकाे हाे । बिहीबार मात्रै ब्यालेस्टिक मिसाइल सफल परिक्षण भएको बताइएको छ ।

पाकिस्तानले यसअघि मे महिनामा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको थियो ।-एजेन्सी