रणहारलाई मदन र काइँलालाई जगदम्बाश्री पुरस्कार - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रणहारलाई मदन र काइँलालाई जगदम्बाश्री पुरस्कार



काठमाडौँ-  यस वर्षको मदन पुरस्कार योगेश राजको उपन्यास ‘रणहार’लाई दिइने भएको छ। त्यस्तै, कवि वैरागी काइँलाले यस वर्षको जगदम्बाश्री पुरस्कार पाउने भएका छन्।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले यो निर्णय गरेको हो।