श्रीलंकालाई ठुलो झट्का : यी खेलाडीले गुमाए विश्वकप - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

श्रीलंकालाई ठुलो झट्का : यी खेलाडीले गुमाए विश्वकप



काठमाडौं । जारी विश्वकप क्रिकेटमा श्रीलंकालाई ठुलो झट्का लागेको छ । श्रीलंकन तीव्र गतिका बलर नुवान प्रदीपले विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् ।

अब उनको स्थानमा कसुुन रजिथा आउनेछन् । ३२ वर्षीय प्रदीप विरामी भएकाले बाँकी खेल खेल्न नसक्ने भउका हुन् । उनले यो प्रतियोगितामा ५ विकेट लिएका छन् र उनको इकोनोमी रेट ५.४१ छ ।

उनले इंग्ल्याण्ड र अफगानिस्तानविरुद्ध टिमलाई जिताउन भूमिका खेलेका थिए ।