एक रन मै आउट भए धोनी - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

एक रन मै आउट भए धोनी



काठमाडौं– आइसिसी विश्वकप २०१९ को आज भइरहेको पाकिस्तानविरुद्धको खेलमा भारतका महेन्द्र सिंह धोनीले राम्रो प्रदर्शन गर्न सकेनन् । उनी एक रन मात्र बनाएर पेभेलियन फर्किएका छन् ।

धोनीले राम्रो प्रदर्शन गर्न नसके पनि भारतले टस जितेर सुरु गरेको ब्याटिङमा राम्रो रन बनाइरहेको छ । उसले ४५ ओभरमा ४ विकेट गुमाएर २ सय ९८ रन बनाइसकेको छ ।

उनलाई पाकिस्तानी बलर आमिरले आउट गरेका हुन् ।