ओली-नेपालबीच चरम बिबाद : नेकपामा नयाँ सङ्कट - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

ओली-नेपालबीच चरम बिबाद : नेकपामा नयाँ सङ्कट



काठमाडौं– सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि बिबाद देखिएको छ ।

ओली–नेपाल असझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो ।

७७ जिल्लाका इन्चार्ज सह–इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागेको विषयमा उनीहरुबीच बिबाद देखिएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

नेता नेपालले दोहोरो जिम्मेवारी दिन नहुने धारणा राख्दै आएको समाचारमा जनाइएको छ।