दिल्लीका सबै सिट बिजेपीको कब्जामा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

दिल्लीका सबै सिट बिजेपीको कब्जामा



काठमाडौं -एक करोड १० लाख बढि जनसंख्या भएको दिल्लीमा सत्तासिन भारतीय जनता पार्टीले सातै सिटमा अग्रता कायम गरेको छ।

दिल्लीमा बिजेपी, कांग्रेस तथा आम आद्मी पार्टीकोबीच त्रीपक्षिय भीडन्त हुने अनुमान गरिएपनि प्रारम्भिक नतिजाले बिजेपीलाई अगाडी देखाएको छ।

निर्वाचनपछि वर्तमान मूख्यमन्त्री अरविन्द केजरीवालले आफूहरूले हार्ने बताएका थिए। उनले मुश्लिम भोटहरू कांग्रेसलाई गएकाले आफ्नो हार निश्चित भएको बताएका हुन्।