शिक्षकद्वारा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको खुलासा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

शिक्षकद्वारा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको खुलासा



सिन्धुलीमाढी । सिन्धुलीको फिक्कल गाउँपालिका ३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुव्र्यवहार गरेको खुलासा भएको समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ ।

फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरु राति घरमा सुतिरहेको अवस्थामा यौन दुव्र्यवहार गर्न खोजेको भन्दै पीडित किशोरीहरुका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् ।