सावधान ! कोलगेट टुथपेस्टमा भेटियो क्यान्सर उत्पन्न रसायन - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

सावधान ! कोलगेट टुथपेस्टमा भेटियो क्यान्सर उत्पन्न रसायन



काठमाडौँ – कोलगेट संसारमा प्रयोग हुने टुथपेस्टको सबैभन्दा लोकप्रिय ब्रान्डमध्ये एक हो । तर हालसालै गरिएको एउटा अध्ययनअनुसार कोलगेटमा खतरनाक रसायन पदार्थ भेटिएको छ । यस रसायनलाई ट्रिकलोसा भनिन्छ । यसले मानव शरीरमा क्यान्सर उत्पन्न गर्ने काम गर्छ ।

टोक्सिकोलोजी जर्नलको रासायनिक रिसर्चले यसको प्रयोगबाट मानिसको जीवनमा गम्भीर क्षति ल्याउनसक्ने देखाएको छ ।

टोक्सिकोलोजी जर्नलका अनुसार यो पदार्थ धेरै मात्रामा रासायनिक उद्योगहरूमा प्रयोग गरिन्छ र लुगा धुने डिटर्जेन्ट, ह्यान्ड स्यान्डिभर्सर,  डिओडिटर र एन्टिसेप्टिक्समा पाइन्छ। पदार्थ धेरै खतरनाक छ ।

यसले मानिसको छालामा रगत तथा हार्मोनलाई सन्तुलन राख्नबाट बिच्छेद गर्छ । मानिसको जीवनमा नकारात्मक असर पुऱ्याउने भन्दै क्यानाडामा ट्रीकोलोलोन प्रयोगमा प्रतिबन्धित गरिएको छ।

यो हेर्नुहोस्:

https://worldhealthcareuk.info/2017/02/02/chemical-found-in-colgate-toothpaste-linked-to-cancer/