श्रेयस गोपालले गरे आइपिएलमा अर्को ह्याट्रिक - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

श्रेयस गोपालले गरे आइपिएलमा अर्को ह्याट्रिक



काठमाडौं -आइपिएलको यो सिजनको खेलमा दोश्रो ह्याट्रिक गर्ने खेलाडी राजस्थान रोयल्सका श्रेयस गोपाल बनेका छन् । यो भन्दा पहिले साम कारणले ह्याट्रिक गरेका छन् ।

आइपिएलको जारी ४९ औं खेलमा रोयल्स च्यालेंजर बैंगलोर बिरुद्ध खेल्दै कोहली, डिभिलीयर्स र स्टोइनिसलाई दोश्रो ओभरको तेश्रो चौथो र पाँचौं बलमा लगातार आउट गर्दै २०१९ को आइपिएलको दोश्री ह्याट्रिकमा आफ्नो नाम लेखाएका छन् ।