नङ गाभिएर समस्यामा पर्नु भएको छ ? यसो गर्नुहोस् - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

नङ गाभिएर समस्यामा पर्नु भएको छ ? यसो गर्नुहोस्



काठमाडौँ । एक व्यक्ति सुन्दर हुन शरिरका हरेक अंग मिलेको हुनुपर्छ। तर शरिरको बाहिरी रुप मिलेर चिटिक्क परेको हुँदैन्। त्यसैले शरिरका सान तिना अंगहरु पनि सुन्दर देखिन जरुरी रहेको हुन्छ। त्यस्तै सुन्दरताको अर्को महत्वपूणै अंग हो नङ।

तर कहिलेकाअि त्यहि नङ पनि नराम्रो र अप्ठ्यो गरेर पलाएर विभिन्न समस्याहरु निम्त्याउने गर्छ। जसले कारण असह्य पिडा सहन बाध्य हुनुपर्छ। यस्तो बेलामा नङ लामो पारेर पाल्नु हुँदैन्। आफुलाई कसरी सजिलो हुन्छ त्यसै गरेर निकाल्नु पर्छ बल गरेर काट्नु हुँदैन्।

अप्ठयारो गरेर पलाएको नङ कसरी निकाल्ने भन्ने बारेमा केही घरेलु उपायहरु ।

ढिके नुनको प्रयोग : भित्र भित्रै समस्या दिने गरेर बढेको नङलाई ढिके नुनले ठिक गर्न सकिन्छ। ढिके नुनलाई तातोपानीमा हाल्ने। मनतातो पानीमा केही समयसम्म नङ पलाएको औला चोपेर राख्ने। नङ वरपरको टिस्यु काट्को लाग छालालाई नरम बनाउने। छाला नरम भएपछि नङ काट्न सजिलो हुन्छ। यसरी नङ काटिसकेपछि नङ भएको ठाउँमा तातो पानीले धुने। एन्टिबायोटिक क्रिम लगाउने। नङ काटिसकेपछि नङ काटेको भागमा एन्टि बायोटिकले सुरक्षा दिन्छ। कुनै प्रकारको संक्रमण हुन दिँदैन्। त्यसपछि सफा ब्यान्डेजले बाध्ने।