श्रीलंकामा फेरी बम भेटियो - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

श्रीलंकामा फेरी बम भेटियो



कोलम्बो । श्रीलंकाको प्रहरीले सोमबार बिहान पनि कोलम्बोस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर पाइप बम फेला परेको जनाएको छ । सो बम सुरक्षा निकायले निस्कृय पारेको जनाइएको छ ।

सो घरेलु बम बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य टर्मिनलतर्फ जाने बाटोमा फेला परेको एएफपीले जनाएको छ । विमानस्थल चलेको भएपनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । यात्राको लागि बढी जाँच गर्दा यात्रुले भने झन्झट महसुस गरेको जनाइएको छ । (बीबीसीबाट)