भारतीय गायिका नेहा कक्कर काठमाडौं आउने - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

भारतीय गायिका नेहा कक्कर काठमाडौं आउने



काठमाडौं । भारतीय गायिका नेहा कक्कर दुई दिनको लागि काठमाडौं आउने भएकी छिन् । प्यारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भाग लिन गायिका कक्कर नेपाल आउन लागेकी हुन् ।

नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् । आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न सकिनेछ