बस दुर्घटना,कम्तिमा ५० जनाको मृत्‍यु - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

बस दुर्घटना,कम्तिमा ५० जनाको मृत्‍यु



घाना-अफ्रिकाको घानामा बस दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्‍यु भएको छ।

घानाको मध्‍य क्षेत्रमा शुक्रबार बिहान बस दुर्घटना भएको त्‍यहाको स्थानी सञ्‍चारमाध्‍यले उल्लेख गरेको छ।

त्‍यहाँको अमपोमा शहर नजिकै रहेको पूर्वी बोनो क्षेत्रमा टेम्पोसँग ठोक्किदा दुर्घटना भएको हो।

यस्तै प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको उद्धार कार्य भइरहेको छ। दुर्घटनाग्रस्त रोडले देशको दुई सीमानामा छुट्‍याएको छ।