रामवरणलाई नदिएको सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिदै चिन - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

रामवरणलाई नदिएको सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिदै चिन



काठमाडौं– चीनले महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ ।

चीनले नेपालका राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो कार्पेट बिछ्याउन लागेको हो । अघिल्ला राष्ट्रपति डा. रामवरण यादवले दुईपटक चीन भ्रमण गरे पनि बेइजिङमा आमन्त्रण भएको थिएन । चीनले दक्षिण एसियाको ढोकाका रुपमा नेपाललाई प्रस्तुत गर्दै राष्ट्रपतिलाई उच्च प्राथमिकता राखेर भ्रमणलाई द्विपक्षी बनाउने भएको छ ।

त्यस क्रममा प्रधानमन्त्री केपी ओलीको भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजाने छुट्टै समझदारी समेत हुनेछ । अन्नपूर्ण पोस्टबाट