राजपाको कन्तबिजोग !
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै विलखबन्धनमा परेको छ । राजपाले अहिलेको समर्थन फिर्ताको प्रकरणमा रेशम चौधरीलाई जन्मकैद फैसलालाई आधार बनाएपनि खास कारण चाँही महाधिवेशन प्रकरण जोडिएको छ ।
२०७६ बैशाख पहिलो साता महाधिबेशनको तयारीमा रहेको राजपाले मधेशको राजनीतिक मुद्दा सुरक्षित गर्नलाई मात्रै फिर्ता लिएको हो । हुन त, चौधरीप्रतिको दृष्टिकोणमा राजपाभित्र पहिलादेखिनै विावद थियो ।
श्रोतका अनुसार, राजपा तत्कालीन संयोजक महन्थ ठाकुर चौधरीलाई टिकट दिने पक्षमा थिइनन् । ‘साँघु’ साप्ताहिकबाट ।