नोयडाको मेट्रो अस्पतालमा आगलागी
नोयडा । भारतको नोयडा स्थित निजी अस्पतालमा विहीबार आगलागी हुँदा थुपै्र बिरामी अस्पतालभित्र अप्ठेरोमा परेका छन् ।
अग्नि नियन्त्रक अधिकारीहरुले उनीहरुको उद्धारको प्रयास भइरहेको जनाएका छन् । नोइडाको मेट्रो अस्पतालमा सो आगलागी भएको हो ।
आगोको मुस्लो अस्पतालभरी फैलिएको र थुपै्र बिरामी भित्रै रहेको जनाइएको छ । (टाइम्स अफ इण्डिया अनलाइन)