सरकारको आलोचना गर्ने कर्मचारीलाई कडाई ,गोविन्द केसी पनि कारवाहीमा पर्ने - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

सरकारको आलोचना गर्ने कर्मचारीलाई कडाई ,गोविन्द केसी पनि कारवाहीमा पर्ने



काठमाडौं– सरकारको आलोचना गर्ने कर्मचारीलाई कडाई गरिने भएको छ ।

संघीय निजामती सेवा ऐनमार्फत यस्तो कडाई गर्न लागिएको हो । हाल छलफलका क्रममा रहेको ऐनको मस्यौदामा सरकारी नीतिको आलोचना गर्न नपाइने प्रावधान राखिएको छ । सो ऐनको दफा ७६ मा सरकारको आलोचना गर्न नहुने व्यवस्था छ ।

कर्मचारी समायोज अध्यादेश, कर्मचारी समायोजनका विविध पक्षबारे कर्मचारीले सामाजिक सञ्जालमा र विभिन्न सञ्चारमाध्यममा लेख प्रकाशित गरेकामा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सार्वजनिक असन्तुष्टि जनाउँदै आएका थिए । नेपाल समाचारपत्रबाट