ओली सरकार असफल - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

ओली सरकार असफल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भएको दाबी गरेका छन् ।

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सभापति देउवाले सरकारले अहिले दुई तिहाइको दम्भ देखाईरहेको पनि आरोप लगाए । यस्तो सरकारबाट जनताले राम्रो कामको अपेक्षा गर्न नसक्ने पनि उनको ठोकुवा छ ।