एक महिनामा ह्वातै बढ्यो सुनको मूल्य ! - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

एक महिनामा ह्वातै बढ्यो सुनको मूल्य !



एक महिनामा सुनको मूल्य २५ सय रुपौयँ बढेको छ।

एक महिना अघि ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एक महिनामा चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। एक महिना अगाडि ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।