ओलीलाई नेपालको चेतावनी - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

ओलीलाई नेपालको चेतावनी



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले मात्र पेलेर अगाडि नबढ्न अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।

जारी स्थायी कमिटी बैठकमा उनले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे महाभूल हुने चेतावनी दिए ।

बैठकमा आफ्नो धारणा राख्दै नेपालले पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाए । नेपाल समाचारपत्रबाट