संसद भवनमै आन्दोलनको यस्तो तयारी - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

संसद भवनमै आन्दोलनको यस्तो तयारी



काठमाडौं । अतिरिक्त भत्ता माग गर्दै संसदका कर्मचारीहरुले आन्दोलन तयारी गरेका छन् । उनीहरुले भत्ता नपाए पुस १ गतेदेखि काम रोक्ने बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

संसद सचिवालयका कर्मचारी कर्मचारीले यसअघि ८० प्रतिशत भत्ता र दैनिक ६ सय रुपैयाँ खाजा खर्च बुझ्ने गरेका थिए ।

संसद सेवा विशिष्ट सेवा भएकाले यो सुविधा नभए पुस १ गतेदेखि आन्दोलन गर्ने कर्मचारी युनियनका मेघराज अर्यालले बताउनु भयो ।