प्याजको मूल्य प्रतिकेजी १ रुपैयाँ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्याजको मूल्य प्रतिकेजी १ रुपैयाँ



काठमाडौं– भारतको महाराष्ट्रमा प्याज किसानले उत्पादन गरेको प्याज प्रतिकेजी १ भारतीय रुपैयाँभन्दा थोरै बढीमा बिक्री गरेका छन् ।

यसको विरोधस्वरुप किसानले ७ सय ५० केजी प्याज बिक्री गरेर यसबाट उठेको १ हजार ६४ रुपैयाँ प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका छन् ।

नासिक जिल्लाका किसान सञ्जय साठेले विराेध स्वरुप यसाे गरेका हुन् ।