सडकमै जान्छ वर्षमा दुई हजारको ज्यान - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सडकमै जान्छ वर्षमा दुई हजारको ज्यान



काठमाडौं । हरेक वर्ष बढ्दो सवारी दुर्घटनाका कारण सर्वसाधारणको यात्रा असुरक्षित बन्दै गइरहेको छ । सवारीसाधन तथा बाटोघाटोको सही व्यवस्थापन हुन नसक्दा दुर्घटनामा वार्षिक २ हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरेको गृह मन्त्रालयको तथ्यांक छ ।

हरेक वर्ष सवारी दर्ता हुनेक्रम बढ्दो छ तर सरकारले त्यसलाई व्यवस्थापन गर्न सकिरहेको छैन । राजधानी दैनिकमा खबर छापिएकाे छ ।