निर्मला पन्तका बुबालाई लाग्यो यस्तो रोग - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

निर्मला पन्तका बुबालाई लाग्यो यस्तो रोग



काठमाडौँ – निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।