प्रहरीको टिभी प्रहरीकै हाकिमले चोरेको भन्दै उजुरी - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

प्रहरीको टिभी प्रहरीकै हाकिमले चोरेको भन्दै उजुरी



पर्वत — पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी कामिले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।

आफुहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुल्े प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् ।

उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र हाल पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रमोदविक्रम केसीको मिलेमतोमा ३२ ईन्चको एलसिडी टिभी चोरिएको आरोप लगाईएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।