अर्घाखाँचीको खोलामा उच्छृंखल हर्कत गर्ने ३७ विदेशी भगाईए
अर्घाखाँची – खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्लाबाहिर पठाएको छ ।
शीतगंगा नगरपालिका ६, सिद्धाराको गोवाङ र बुच्ची खोलामा नाङ्गै भएर उनीहरू आपसमा अश्लील गतिविधिमा संलग्न थिए ।
गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिविधि गरेको पाएपछि प्रहरीलाई खबर गरेको बताए ।