यसरी झुक्याउछन किशोर किशोरीले अभिभावकलाई !
काठमाडौं । युग बदलिएसँगै हरेक क्षेत्रमा बदलाव देख्न सकिन्छ । विद्यालयबाट भागेर डेटिङ जाने वा विद्यालय नै नजाने गरी किशोर किशोरीले आफ्ना अभिभावकलाई झुक्याइरहेका हुन्छन ।
आजकालकी किशोरी केटा साथीसँग रमाउनका निति धेरै बहाना गर्ने गर्छिन । हामी तपाईहरुलाई ती ५ बहानाको बारेमा बताउँदै छौः–
ग्रुप स्टडीः म र साथी सँगै पढ्छौँ । कुरा जब पढ्ने आउँछ तव बुवाआमाले पनि रोक्ने सम्भावना एकदमै कम हुन्छ ।
बेस्ट फ्रेन्डको घरः बेस्ट फ्रेन्डको परिवारलाई राम्रो सम्बन्ध छ भने परिवारले त्यो बिषयमा पनि कुरा उठाउँदैनन् ।
एक्स्ट्रा क्लासः यो बहानाले सधैँ काम गर्छ । कलेजको ट्युसनको लागि एक्स्ट्रा क्लास लिनुपर्छ ।
साथीको अभिभावकसँष् अनुरोधः साथीको बुवाआमासँग साथीलाई आफुसँग पठाउनको लागि अनुरोध गरेर डेट गर्नको लागि छोडिदिने गर्छन् ।
बर्थडे पाटीः कुनै साथीको बर्थडेको बहाना गरेर पनि डेट जाने गर्छन् ।