सन्धिखर्कबाट गुल्मीको भनभने जादै गरेको जिप दुर्घटना ,चालकको मृत्यु - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सन्धिखर्कबाट गुल्मीको भनभने जादै गरेको जिप दुर्घटना ,चालकको मृत्यु



अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ७ को घाटखोला भन्ने स्थानमा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

सन्धिखर्कबाट गुल्मीको भनभनेको लागी छुटेको लु १ ज ३५०३ नम्वरको जिप दुर्घटना हुदाँ चालक ईन्द्र भनिने सेरबहादुर थापा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलयका प्रबक्ता खिमबहादुर घमले जानकारी दिए । जिप सड्कै पल्टिएको छ ।

चालकले जिपबाट हाम फालदा सोही गाडिले किचेर चालकको ज्यान गएको बताईएको छ ।फाईल तस्बिर