चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन



चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ।

५८ वर्षिय बोगटीको निवासनजिकको घाँस काट्न गएकाबेलमा बिजुलीको पोल ढलेर घाइते भएका थिए।

उनको उपचारका क्रममा बिएण्डबी अस्पतालमा निधन भएको ललितपुरका एसपी शेखर खनालले जनाएका छन्।

उनीसँगै पोल ढलेर अर्का व्यक्ति पनि घाइते भएका थिए। हाल उनको उपचार चलिरहेको छ।