३० लाख भारतीय रुपैयासहित एक जना पक्राउ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

३० लाख भारतीय रुपैयासहित एक जना पक्राउ



कैलाली । सशस्त्र प्रहरीले ३० लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकलमा रकम लिएर आउँदै गरेको अवस्थामा भजनीस्थितकुसुम घाटबाट भारुसहित पक्राउ गरिएको नायव उपरीक्षक बिष्णुप्रसादभट्टले जानकारी दिनुभयो ।