माछा मार्ने क्रममा महाकाली नदिमा बगेर भारतीय नागरिक बेपत्ता - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

माछा मार्ने क्रममा महाकाली नदिमा बगेर भारतीय नागरिक बेपत्ता



कञ्चनपुर । शनिबार साझ महकाली नदीमा माछा मार्ने क्रममा बगेर ४० वर्षीय भारतीय नागरिक बेपत्ता भएका छन्।

भारतको उधमसिंह नगर शक्तिफाराम–५ सुरेन्द्रनगर तहसिल सितारगञ्ज घरभै ब्रह्मदेवमा सिकर्मीको काम गर्दै आएका कार्तिक बाग महाकाली नदीमा बगरे बेपत्ता भएका हुन्।

बागसँगै माछा मार्न गएका स्थानीयले नदीमा बगेको जानकारी दिएपछी आफुहरुले उनको खोजी कार्य जारि राखेको प्रहरीले बताएको छ ।