ट्राफिक प्रहरीको नयाँ शैलीः नम्र बोली मीठो कारबाही ! - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

ट्राफिक प्रहरीको नयाँ शैलीः नम्र बोली मीठो कारबाही !



तपाई सवारीसाधन लिएर चलाएर सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्ज्याका विभिन्न सडकमा हिँड्दै हुनुहुन्छ ?

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्याले यदि चालकले ट्राफिक नियम पालना गरे नम्र बोली र नियम उल्लंघन गरे मीठो कारबाही गर्ने रणनीतिक अपनाउने भएको छ ।

सवारी चालकले ट्राफिक नियम पालना गरे हामी उनलाई सम्मानसहित नम्र बोल्छौँ, स्याङ्ज्या ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाघाटले भन्ने, चालक सावधान नहुँदा सवारी दुर्घटना हुने गरेकाले अव कडा कारवाही होई मीठो कारवाही गरेर सचेत गराउँछौँ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।