गुन्डा बाघे पक्राउ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गुन्डा बाघे पक्राउ



काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले गुन्डा सुकबहादुर तामाङ उर्फ बाघेलाई पक्राउ गरेको छ ।

उनलाई गुन्डागर्दीमा संलग्न भएको आरोपमा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको हो ।

त्यहाँका सर्वसाधारणलाई धम्की दिएर रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।